Message from the Executive Director

View detail in pdf

सामुदायिक विकास समाजले स्थापनाकालदेखि नै विभिन्न प्रकाशनहरु मार्फत संस्थाको गतिविधीहरुलाई सूसुचित गर्ने जमर्को गर्दै आएको छ । मुलतः “सूचनाले नै पारादर्शिता अभिवृद्धि गर्दछ र पारादर्शिताले विश्वास” भन्ने मान्यताका साथ हामी संस्था मार्फत भए गरेका गतिविधीहरुलाई सकेसम्म जनताको माझमा पुरयाउन चाहान्छौ ।

© Copyright 2018, Community Development Society All Rights Reserved

Developed by: supremeitsolutions.com